२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ कोरोना सङ्क्रमित थपिए
कास्की, भदौ १० : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको…
वर्षदिनमा पर्यटन मन्त्रालयको प्रगति कति ?
काठमाडौँ, भदौ १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६-०७७ मा समग्रतामा ६० प्रतिशत…
‘सांस्कृतिक परम्पराले एकता थप बलियो’
काठमाडौंँ, भदौ १० : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा गौरा…
नेपालमै बन्न थाले शय्या, भारतबाट पनि माग
नेपालगञ्ज, भदौ १० : अस्पतालका लागि आवश्यक पर्ने अत्याधुनिक शय्यालगायत अस्पतालजन्य स्वास्थ्य सामग्रीको उत्पादन यहाँ सुरु भएको छ । उत्पादकले यसलाई पश्चिम नेपालकै पहिलो दाबी गरेका छन् । बाँकेको कोहलपुर–९…
आन्तरिक उडान पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी
काठमाडौँ, भदौ १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले आन्तरिक उडान पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिनुभएको छ । मन्त्रालयको गत आर्थिक वर्ष २०७६-७७ को…
थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल
बनेपा, भदौ १० : काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल…
दैलेखमा पेट्रोलियम ड्रिल गर्ने समय छ महिना पछि स-यो
काठमाडौँ, भदौ १० : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम छ महिनापछि गरिने भएको छ । बन्दाबन्दी नभएको भए तिहारपछि ड्रिल गर्ने र त्यसका लागि गत जेठमै चीनबाट ड्रिल गर्ने…
कागेश्वरी मेला स्थगित, नित्य पूजामात्र गरिने
काठमाडौँ, भदौ १० : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको…
बार्सिलोना त्याग्दै लियोनल मेस्सी
काठमाडौं, भदौ १० : फरवार्ड लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोड्ने निर्णयमा पुग्नुभएको छ । गत् साता च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा बार्सिलोनाले वार्यन म्युनिखबाट ८–२ को हार बेहोरेपछि मेस्सीको आलोचना…
अस्पतालले ज्वरोका बिरामी लिनै मान्दैनन्
भरतपुर, भदौ १० : हरेक वर्षजसो कुनै न कुनै उच्च ज्वरोको प्रकोप देखिने चितवनमा यो वर्ष पनि ज्वरोको मौसम सुरु भएको छ । कोरोना सङ्क्रमणको त्रास भएका बेला ज्वरो आएका बिरामीको…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






