सन्दीप लामिछाने सम्मिलित जमैकाको दोस्रो जित
काठमाडौं, भदौ १० : क्यारेबियन प्रिमियर लिगमा जमैकाले आफ्नो दोस्रो जित हात पारेको छ । उसले गायना अमेजन वरियर्सलाई पाँच विकेटले हराएको हो । गायनाले प्रस्तुत गरेको १०९ रनको लक्ष्य जमैकाले…
सङ्क्रमित फेला पार्न स्पेनमा प्रशिक्षित सेना परिचालन गरिँदै
काठमाडौँ, भदौ १० : स्पेनले कोरोनाभाइरस सङ्क्रमितको पहिचान गर्न दुई हजार सेना परिचालन गर्न लागेको छ । स्पेनमा सङ्क्रमण प्रभावित क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमित र सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गरी अलग्याउन सेना…
घरघरमा देउडा नृत्य गरी गौरा पर्व मनाइयो
काठमाडौँ, भदौ १० : सुदूरपश्चिममा मनाइने गौरा पर्व पनि कोरोना सङ्क्रमण तथा निशेधज्ञाको बीचमा राजधानीका घर घरमा देउडा नृत्य गरी बुधबार मनाएका छन् । भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको…
बुटवलमा प्रहरी हिरासतमा रहेका १३ अभियुक्तमा कोरोना संक्रमण
बुटवल, भदौ १० : ईलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा राखिएका १३ जना अभियुक्तमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि इलाका प्रहरी कार्यालयमा रहेर मुख्यमन्त्री शङ्कर पोखरेलको एस्काेर्टिङमा खटिएका तीन…
२४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, भदौ १० : नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १७५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा दुई महिला र नौ जना पुरुषसहित ११ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या…
कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर अध्ययन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौँ, भदौ १० : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय…
क्वालालम्पुरबाट काठमाडौँको लागि चार एयरलाइन्सले १३ उडान गर्ने निश्चित
काठमाडौँ, भदौ १० : मलेसियाको राजधानी क्वालालम्पुरबाट काठमाडौँको लागि नियमित उडान पुन सञ्चालन हुने भएको छ । काठमाडौँको लागि चार एयरलाइन्सका १३ उडानको मिति तय भएको छ । पहिलो दिन मलिन्डो…
सामान्य प्रशासनले ६० सहसचिवलाई प्रदेशहरूमा खटायाे
काठमाडौँ, भदौ १० : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका ६० जना सहसचिवलाई काम तथा कामकाजमा खटाएको छ । मन्त्रालयले प्रशासन, शिक्षा, कृषि, आर्थिक योजना तथा तग्याङ्क, वन…
Sushant Singh death case: Narcotics Control Bureau registers FIR against Rhea Chakraborty and others
New Delhi, August 26 : In the Sushant Singh Rajput case, the Narcotics Control Bureau has registered an FIR against Rhea Chakraborty and others after reports emerged that drugs were…
कारागारमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, भदौ १० : राष्ट्रिय मानव अधिकार आयोगले क्षमताभन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारमा कोभिड–१९ को सङ्क्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारलाई आग्रह…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






