खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमा

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने…

प्रदेश तथा स्थानीय तहमा पठाइएका सशर्त अनुदान रकम अन्यत्र खर्च गर्न नपाइने

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : प्रदेश तथा स्थानीय तहमा पठाइएका सशर्त अनुदान रकम अन्यत्र खर्च गर्न नपाइने भएको छ । त्यस्ता परियोजनाको चौमासिक वित्तीय र भौतिक प्रगति विवरण सम्बन्धित निकायमा अनिवार्य पठाउनुपर्ने अन्यथा…

धरानमा उपचाररत सिराहाका काेराेना संक्रमित पुरुषको मृत्यु

 भदौ १२, २०७७

विराटनगर, भदाै ११ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिराहा नगरपालिका–१ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बीपीमा भर्नापछि कोरोना सङ्क्रमण पुष्टि भएका उहाँको बिहीबार साँझ…

‘उद्धारका लागि उडान थपियोस्’

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : खाडी तथा विभिन्न देशका नेपाली राजदूतले कोरोना भाइरस (कोभिड–१९)का कारण रोजगारी गुमेका तथा अन्य श्रमिकलाई स्वदेश फिर्ता पठाउन प्रस्तावित हवाई उडान थपको प्रस्ताव गरेका छन् । सरकारले…

परीक्षणसँगै कोरोना सङ्क्रमित पनि बढ्दै

 भदौ १२, २०७७

पोखरा, भदौ १२ :  गण्डकी प्रदेशमा कोरोना परीक्षणसंँगै  सङ्क्रमित हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । गण्डकी प्रदेशभित्र  २०७६ चैत १५ गते बागलुङमा पहिलो सङ्क्रमित देखिएको थियो । जेठ १३ गतेसम्म चार जना…

हुन थाल्यो तरकारी बजारको अनुुगमन

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : काठमाडौँ उपत्यकामा अत्यधिक तरकारीको भाउ आकाशिएको भन्ने गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञापछि बजारमा तरकारीको मूल्य…

बेलायतद्वारा चार करोड ५८ लाख पाउन्ड सहयोग

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : कोभिड–१९ विरुद्धको प्रयासमा बेलायत सरकारले नेपाललाई चार करोड ५८ लाख मिलियन स्टर्लिङ पाउन्डको सहयोग प्याकेजको घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका विदेश तथा…

कारबाही गर्न थालेपछि मास्क प्रयोग गर्ने बढे

 भदौ १२, २०७७

डोटी, भदौ १२ : मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न शुरु गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा…

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्तीमा संक्रमण बढी, आगामी दिन अझै चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय

 भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.…

लोडसेडिङ अन्त्यलगायत प्रशासनिक सुधारको काम सरकारको मार्गनिर्देशनका आधारमा सम्भव : कार्यकारी निर्देशक घिसिङ

 भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युत्भार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको…