विदेशबाट फर्किए ४३७ नेपाली
काठमाडौं, भदौ ११ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन् । यी उडानमार्फत नेपाल आएका यात्रुको सङ्ख्या ४३७ रहेको छ । नेपालबाट ३००…
कार्यदलको प्रतिवेदनमाथि टिप्पणी गरेको छैन : नेपाल
काठमाडौँ, भदौ ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कार्यदलले बुझाएको प्रतिवेदनमाथि आफूले कहीँ कतै केही टिप्पणी नगरेको प्रष्ट पार्नुभएको छ । केही…
शिक्षकका लागि भर्चुअल माध्यमबाट कार्यशाला गोष्ठी सुरु
ललितपुर, भदौ ११ : कोरोना महामारीको समयमा विद्यार्थीको पठनपाठन कसरी अगाडि बढाउने भन्ने विषयमा शिक्षकहरूको लागि भर्चुअल माध्यमबाट कार्यशाला गोष्ठी सुरु भएको छ । ललितपुर महानगरपालिकाको शिक्षा शाखा र नेपाल शिक्षक…
राष्ट्रिय विज्ञान दिवसमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता गरिने
काठमाडौँ, भदौ ११ : नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहका अवसरमा राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । राष्ट्रिय विज्ञान…
आयातको जिम्मेवारी पाएका दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल भित्र्याए
काठमाडौँ, भदौ ११ : औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी दिएकाे तीनमध्ये दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल…
निषेधाज्ञा उल्लङ्घन गर्नेलाई ठाउँको ठाउँ कारबाही, सडकमै कुखुरा
बागलुङ, भदौ ११ : कोरोना सङ्क्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ । निषेधाज्ञाको नियम…
निषेधाज्ञा उल्लङ्घन गरी राैतहट प्रहरी कार्यालय घेराउ
रौतहट, भदौ ११ : हिरासतमा प्रहरीको कुटपिटबाट विजय राम चमारको मृत्यु भएको भन्दै आफन्तजनले गरुडामा बिहीबार कडा प्रदर्शनसहित ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । घटनाको छानबिन गरी दोषीलाई कार्वाही र…
घिसिङलाई पुनः नियुक्तीको कुनै निर्णय भएको छैन : खतिवडा
काठमाडौं, भदौ ११ : सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तीको विषयमा सरकार समक्ष कुनै औपचारिक प्रस्ताव नआएकाले त्यसमा कुनै सत्यता…
Government initiates discussion on prospects of clinical trial of COVID-19
Kathmandu, August 26 : The government has initiated discussions on the prospects of conducting clinical trial of COVID-19 in Nepal. The Nepal Health Research Council has forwarded research about the…
काठमाडौं उपत्यकाका थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ११ : काठमाडौं उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ३७७ सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयले दैनिक…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






