क्यानाडा विद्यालय पुनः खोल्ने तयारीमा, ट्रूडोद्वारा सहयोग कोष घोषणा

 भदौ ११, २०७७

ओटावा, भदौ ११ : क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रूडोले महामारीका कारण बन्द भएका विद्यालयहरू खोल्न सहयोग पु-याउन झण्डै एक खर्ब ५२ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोषको घोषणा गर्नुभएको छ ।…

भारतीय पूर्वराष्ट्रपति मुखर्जी ‘डिप कोमा’मै : सैनिक अस्पताल

 भदौ ११, २०७७

नयाँ दिल्ली, भदौ ११ : भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी बिहीबार पनि ‘डिप कोमा’ मा रहनुभएको उहाँको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । उहाँलाई नयाँ दिल्लीको आर्मी रिसर्च…

दक्षिण कोरियामा कोभिड-१९ का सङ्क्रमित बढ्न थाले

 भदौ ११, २०७७

सोल, भदौ ११ : दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । यसैबीच…

श्रेष्ठ कोभिड–१९ को फोकल पर्सन

 भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी…

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

 भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । साथै महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीको सरुवा गरिएको छ…

वैदेशिक अध्ययन अनुमतिपत्र पुनः सूचारु हुने

 भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ । मन्त्रिपरिषद्को यही भदौ…

थामियो नेप्से, चार अंकको गिरावट

 भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले ओरोलो लागेको छ । लगातार उकालो लाग्दै नेप्से परिसूचक आज भने…

कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प

 भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दु भएर आज साँझ ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका…

वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने

 भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने…

प्रदेश २ मा आठ संक्रमितको मृत्यु

 भदौ ११, २०७७

जनकपुर, भदौ ११ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले आज…