काठमाडौँ–तराई मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने तयारी
काठमाडौँ, भदौ १४ : नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ…
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित थप एकको मृत्यु
काठमाडौँ, भदौ १३ : पाटन अस्पताल ललितपुरमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतक ६२ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार उपचारको…
कोरोनामा आयुर्वेदिक औषधिको अनुसन्धान
काठमाडौँ, भदौ १४ : कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको छ । त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई…
प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने
काठमाडौँ, भदौ १४ : दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री…
जलस्रोतको बाँडफाँट स्पष्ट पार्न नयाँ कानुनी प्रस्ताव
काठमाडौँ, भदौ १४ : सङ्घीयताको मर्मअनुरूप जलस्रोतको प्रयोगमा सङ्घ, प्रदेश र स्थानीय सरकारको अधिकार स्थापित गर्नेगरी सरकारले जलस्रोत (व्यवस्थापन तथा नियमन) ऐन २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत…
चितवनमा एकै दिन १०२ मा कोरोना संक्रमण, दुईको मृत्यु
चितवन, भदौ १४ : एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना…
सन्दीपको छैटौँ खेल आज राति
काठमाडौँ, भदौ १३ : नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आफ्नो छैटौँ खेल आज राति हुँदैछ । सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस…
को हुनसक्छ आबेको उत्तराधिकारी ?
टोकियो, भदौ १३ : जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा…
फिलिपिन्समा गोली चल्दा कम्तीमा आठको मृत्यु
मनिला, भदौ १३ : फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउसो एउटा अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय अधिकारीले बताएका छन् । एक…
बङ्गलादेशमा कोरोना संक्रमित ३ लाख ८ हजार बढी
ढाका, भदौ १३ : बङ्गलादेशमा शनिबार कोभिड–१९ बाट सङ्क्रमित नयाँ विरामीको सङ्ख्या दुई हजार १३१ पुगेको छ भने थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर ११…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






