थप ८ सय ४४ मा कोरोना संक्रमण, कुल ३७ हजार ३४० पुग्याे

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले…

पाकिस्तान र इंग्ल्याण्डबीचको टी ट्वान्टी वर्षाले अवरुद्ध

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : पाकिस्तान र इंग्ल्याण्डबीचको पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भएको छ । पाकिस्तानले इंग्ल्याण्ड भ्रमणको क्रममा तीन म्याचको टी ट्वान्टी खेल्नेछ । म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग…

लिग तयारीमा रहेका चेन्नईका खेलाडी कोरोनाबाट सङ्क्रमित

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : इन्डियन प्रिमियर लिगको आगामी संस्करणको तयारी स्वरुप बन्द सत्र प्रशिक्षणमा रहेको चेन्नई सुपर किंग्सका खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतीय सञ्चारमाध्यमहरुले तीव्र गतिका बलर दीपक चाहर…

प्रिमियर लिग सुरु नहुँदै चेन्नईका सुरेश रैना भारत फर्किए

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : इन्डियन प्रिमियर लिगमा सहभागी हुन यूएई पुगेका चेन्नई सुपर किंग्सका सुरेश रैना भारत फर्किनुभएको छ । उहाँ इन्डियन प्रिमियर लिगको आगामी संस्करणमा सहभागी नहुने भएको भारतीय सञ्चारमाध्यमहरूले…

सडकबाट उध्दार गरिएका १३ बेसहारामा देखियो कोरोना संक्रमण

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै हुनुहुन्थ्यो । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उहाँले न कुनै काम…

पर्सामा थप ३१ जनासहित ५० जनामा कोरोना सङ्क्रमण पुष्टि

 भदौ १३, २०७७

वीरगञ्ज, भदौ १३ : पर्सामा थप ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणको राती अबेर आएको रिपाेर्टमा पर्साका थप ३१ जनामा कोरोना…

१० हजार नमूनाको निःशुल्क पिसिआर गर्दै चितवन मेडिकल कलेज

 भदौ १३, २०७७

चितवन, भदौ १३ : चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध…

आजदेखि हेटौँडा सिमेन्ट उद्योग सञ्चालन

 भदौ १३, २०७७

वाग्मती, भदौ १३ : कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय…

पोखरामा उपचारत कोरोना सङ्क्रमित ५८ वर्षीय पुरुषको मृत्युु

 भदौ १३, २०७७

कास्की, भदौ १३ : पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचारत पोखरा महानगरपालिका–१४…

विश्वमा कोरोना संक्रमित संख्या दुई करोड ४९ लाख नाघ्यो

 भदौ १३, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, भदौ १३ : विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना…