चीनको उत्तरी प्रान्त शाङ्सीमा रेष्टुरेन्ट भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

 भदौ १३, २०७७

ताइयुआन, भदौ १३ : उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना शनिबार बिहान जियाङगफेन…

दुई सय ६० नेपाली स्वदेश फर्किए

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले…

पिसिआर परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयको आग्रह

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित…

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु

 भदौ १३, २०७७

भरतपुर,भदौ १३ : चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी(बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५०…

सिन्धुपाल्चोकका ११ हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

 भदौ १३, २०७७

चौतारा, भदौ १३ : सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका दुई सय ३३ वस्तीका नागरिकहरु सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४…

प्रदेश २ मा शनिबार सातजना सङ्क्रमितको मृत्यु

 भदौ १३, २०७७

जनकपुरधाम, भदौ १३ : प्रदेश २ मा शनिबार मात्रै उपचार गराइरहेका सात जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ । शनिबार…

काँग्रेसमा सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्छ : कोषाध्यक्ष यादव

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली काँग्रेसको पुनःजागरण अभियान : वैचारिक…

साढे ५३ हजार भन्दा बढी नेपालीको उद्धार, यूएइबाट धेरै

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म ५३ हजार ६ सय ९९ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आज…

उपत्यकामा ६ सहित १२ जनाकाे मृत्यु, कुल मृतक संख्या २ सय ७ पुग्यो

 भदौ १३, २०७७

काठमाडौं, भदौ १३ : नेपालमा कोरोना भाइरस संक्रमणका कारणले पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन् । तीन महिला र नौजना पुरुषको भाइरस संक्रमणका कारणले मृत्यु भएको हो । योसँगै…

काठमाडौं उपत्यकामा कोरोनाका १८६ सङ्क्रमित थपिए

 भदौ १३, २०७७

काठमाडौं, भदौ १३ : काठमाडौं उपत्यकामा कोभिड–१९ का १८६ सङ्क्रमित थपिएका छन् । उपत्यकामा यसअघि शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४१५ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…