बुटवलमा कोरोनाबाट एक वृद्धको मृत्यु

 भदौ १४, २०७७

बुटवल, भदौ १४ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइतबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको दिउँसो उपचारका क्रममा मृत्यु भएको कोरोना…

सर्पले डस्दा चुसेर उपचार : विश्वास कि बाध्यता ?

 भदौ १४, २०७७

नारायणपुर, भदौ १४ : घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई शरीरमा विष चढिसकेको थियो…

स्पाइनल अस्पतालमा १०४ जना संक्रमित, जड खोज्दै स्वास्थ्य अधिकारी

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ मा रहेको स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र (अस्पताल)मा १०४ जना कोरोना सङ्क्रमित भेटिएपछि जनस्वास्थ्य अधिकारी चकित भएका छन् । अस्पतालका…

मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा

 भदौ १४, २०७७

रुकुमपश्चिम, भदौ १४ : रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६/०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम…

धरानमा कोरोना सङ्क्रमित आमाछाेरा दुवै जनाकाे मृत्यु

 भदौ १४, २०७७

विराटनगर, भदौ १४ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी धरान–१७ का दुईजना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको…

पहिरोमा पाँच घर पुरिए, १२ जना घरभित्रै च्यापिएको आशङ्का

 भदौ १४, २०७७

कालीकोट, भदौ १४ : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन् । गएराति परेको पानीले वडा नं १ का लली…

अन्तर्राष्ट्रिय उडानको यस्तो छ तयारी

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो । अहिले…

भरतपुरको कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा

 भदौ १४, २०७७

चितवन, १४ भदौ : भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका—१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ शय्याको आइसोलेसन सञ्चालनमा आएको हो । आज…

नेपाली कालिज मार्न नपाइने हुँदा विदेशी जातका कालिज बढ्दै

 भदौ १४, २०७७

पोखरा, भदौ १४ : गण्डकी प्रदेशका विभिन्न ठाउँमा कालिज (वन कुखुरा)को व्यावसायिक पालन सुुरु गरिएको छ । जङ्गलमा पाइने कालिजको सिकार गर्न प्रतिबन्ध भए पनि विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिजको…

होम आइसोलेशनमै एक कोरोना संक्रमितको मृत्यु

 भदौ १४, २०७७

भक्तपुर, भदौ १४ : उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको…