पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का…

पर्सामा सात दिनमा ३६९ संक्रमणमुक्त

 भदौ १७, २०७७

वीरगञ्ज, भदौ १७ : पर्सा जिल्लामा पछिल्लो केही दिन यता फेलापर्ने नयाँ संक्रमित संख्या घट्दोक्रममा रहेको देखिन्छ भने कोरोनामुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । भाद्र १६ गते…

काठमाडौँ उपत्यकामा कोरोनाका ३८८ सङ्क्रमित थपिए

 भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ३८८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणबाट काठमाडौं उपत्यकाको तीन जिल्लामा ३८८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले…

११२० मा कोरोना संक्रमण, कुल ४१ हजार ६४९ पुग्यो

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : नेपालमा एक हजार १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३२० महिला सहित ११२०  जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस…

पाँच महिनापछि नियमित उडान, विमानस्थलमा यात्रु

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात हिजो…

धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

 भदौ १७, २०७७

बलेवा, भदौ १७ : धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को…

भारतमा ३७ लाख र विश्वभरी दुई करोड ५९ लाख कोरोना संक्रमित

 भदौ १७, २०७७

नयाँदिल्ली, भदौ १७ : कोरोनाभाइरसबाट भारतमा कुल सङ्क्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो…

धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

 भदौ १७, २०७७

बलेवा, भदौ १७ : धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को…

दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

 भदौ १७, २०७७

नारायणपुर, भदौ १७ :  दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको देउखुरीस्थित राप्ती नदीमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ । राप्ती गाउँपालिका…

नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन : ‘सिड’ ल्याएर पनि तत्काल सम्भव छैन, शून्यबाटै काम थाल्नुपर्छ

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : विश्वका विकसित, अल्पविकसित तथा अविकसित देशहरु यति बेला कोभिड–१९ को भ्याक्सिन (खोप) बनाउने अभियानमा छन् । खोपको अनुसन्धान तेस्रो चरण पूरा गरी अन्तिम तथा चौथो चरणमा प्रवेश…