कोरोना संक्रमित महिलाले जन्माइन् छोरी, दुवैकाे स्वास्थ्य सामान्य
काभ्रे, भदौ १७ : कोरोना सङ्क्रमित एक महिलाले बच्चा जन्माउनुभएकाे छ । पनौती नगरपालिका वडा नं. ४ की ३४ वर्षीय महिलाले धुलिखेल अस्पतालमा छोरी जन्माउनुभएकाे हाे । धुलिखेल अस्पतालका प्रवक्ता प्रा.डा.…
पोखरेलको ‘रिभर इन दि मिरर’ बुसानको एपीएममा
काठमाडौं, भदौ १७ : निर्माता रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानी निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा बन्न…
सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन गर्न ७२ करोड अनुदान
सर्लाही, भदौ १७ : सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं…
तोलामा एक हजार दुई सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौँ, भदौ १७ : शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको छ । पाँच दिनसम्म लगातार बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी…
दीर्घरोग नभएका युवायुवतीले समेत कोरोनाबाट ज्यान गुमाउँदैछन्
काठमाडौं, भदौ १७ : कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको तथ्यांकमा धेरैजसो दीर्घरोगी थिए । साथै बुढापाकालाई यसको उच्च जोखिम बर्गमा राखियो । तर, पछिल्लो समय कोरोना संक्रमणको कारण युवा वा किशोर–किशोरीको…
कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी
बेनी, भदौ १७ : अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे…
भारतीय काँग्रेसका नेताहरुलाई भाजपामा प्रवेश गर्न केन्द्रीय मन्त्रीको सुझाव
नयाँदिल्ली, भदौ १७ : भारतीय राष्ट्रिय काँग्रेसका नेताहरुलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन केन्द्रीय एक मन्त्रीले सुझाव दिएका छन् । काँग्रेस पार्टीमा उनीहरुको भविष्य नभएको भन्दै केन्द्रीय…
अमेरिका–भारत व्यापार सम्झौता चाँडै : मन्त्री पियुष
नयाँदिल्ली, भदौ १७ : संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम…
निषेधाज्ञा अटेर गर्ने ६ व्यवसायीलाई एक महिना कैद, एक सय जरीवाना
पर्सा भदौँ १७ : जिल्ला प्रशासन कार्यालय पर्साले सक्रंमण रोग नियन्त्रण ऐन अन्तरगत सक्रंमण फैलाउन खाजेको आरोपमा मङ्लबार बीरगन्जका छ जना ब्यवसायीहरुलाई एक महिना कैद र जनही। एकसय रुपियाका दरले…
अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट
क्यानबेरा, भदौ १७ : कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






