खाद्य पसल ११ बजेसम्म, निर्माण सामग्री तथा सवारी २ देखि ९ बजेसम्म खुल्ने
काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राती १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ । आज उपत्यकाका…
कोरोनाका कारण कैदीबन्दी मुक्त गर्ने कुनै रणनीति छैन : गृह मन्त्रालय
काठमाडौँ, भदौ १७ : विभिन्न कारागारमा रहेका कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण फैलिन नदिन उचित प्रवन्ध सहित स्वास्थ्य एवं सुरक्षा मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । कोरोना महामारीको सङ्क्रमण…
संक्रमण नियन्त्रण गर्न तीन तहका सरकारको काम प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल
काठमाडौँ, भदौ १७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहका सरकारले मिलेर कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । प्रदेश…
कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका संक्रमित ६ जना विचलित
भक्तपुर, भदौ १७ : कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित…
कर्तव्य निर्वाहमा पछि नपर्न प्रहरी अधिकृतलाई निर्देशन
काठमाडौँ, भदौ १७ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक…
लक्ष्मी बैंकका अध्यक्षमा नेपाल
काठमाडौँ, भदौ १७ : लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको आजको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।…
निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन निर्देशन
काठमाडौँ, भदौ १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ । मन्त्रालयले अन्य…
विपद्मा परेका ७१ जना अझै बेखबर
काठमाडौँ, भदौ १७ : यसपालिको मनसुनजन्य विपद्मा परेका ७१ जना अझै बेखबर छन् । बाढी पहिरामा परेर हराइरहेका उनीहरुको जीवितै उद्धार हुने सम्भावना न्यून रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…
उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो, केही सेवा सञ्चालनमा सहजीकरण
काठमाडौँ, भदौ १७ : काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, भक्तपुर र ललितपुर० का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले…
धितोपत्र बजार : चार अर्बमाथि कारोबार
काठमाडौं, भदौ १७ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






