स्तरोन्नती हुँदै सुदूरपश्चिमका नौ क्याम्पस

 भदौ १८, २०७७

सुदूरपश्चिम, भदौ १८ : सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले…

बागलुङको भुजिखोलाले बगाएका आठ जनाको शव भेटियो, ३७ जना बेपत्ता (नामावलीसहित)

 भदौ १८, २०७७

बागलुङ, भदौ १७ : बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा बेपत्ता आठ जनाको शव फेला परेको छ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा…

मदिरा खाए काेरोना निको हुन्छ भन्ने अफवाह फैलिएपछि…

 भदौ १८, २०७७

डोटी, भदौ १८ : कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै…

ढोरपाटन अपडेट : बेपत्ता १३ को परिचय खुल्यो, चारको शव भेटियो

 भदौ १८, २०७७

बलेवा, भदौ १८ : बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र…

वैकल्पिक विधिलाई छिट्टै मान्यता

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षण विधिलाई नै अब मान्यता दिएर अघि बढ्ने सरकारको योजना रहेको बताउनुभएको छ । यसका लागि सहजीकरण निर्देशिकाको तयारी…

My ultimate target is not marriage : Khel Ratna Rani Rampal

 भदौ १८, २०७७

New Delhi, September 3 : It is a question Rani Rampal has dodged with the same nimbleness that she puts on show on Astroturf: When will you get married? The…

काठमाडौँ उपत्यकामा १९ हजारको स्वाब सङ्कलन

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : काठमाडौँ उपत्यकामा एक सातायता करिब १९ हजार सात सय जनाको कन्ट्याक्ट टे«सिङमार्फत स्वाब सङ्कलन गरिएको छ । उपत्यकामा २८ हजार पाँच सय जनाको कन्ट्याक्ट टेसिङ गर्ने उपत्यका नगरपालिका…

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

 भदौ १८, २०७७

चितवन, भदौ १८ : चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन्…

हवाई नीति मस्यौदा २०७७ : जहाज आयातको समय बढाउन सुझाव

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : वायु सेवा सञ्चालकहरूले १२ वर्षभन्दा पुराना जहाज आयातमा रोक लगाउन सकिने प्रस्तावलाई सच्याउनुपर्ने सुझाव दिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै मात्र सुझावका लागि…

नेकपा सचिवालय बैठक बस्दै

 भदौ १८, २०७७

काठमाडौंँ, भदौ १८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ । बुुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बिहीबारका…