निषेधाज्ञाबीच प्रविधिमार्फत् सम्मेलनमा जोडिए ८८ गुरुकुल
काठमाडौँ, भदौ १९ : गुरुकुल वेद पढ्ने, कर्मकाण्ड सिक्ने ठाउँ हो । यहाँ अध्ययन गर्नेले समसामयिक कुरा एवं सूचना प्रविधिका विषयमा जान्दैनन् भन्ने सोच पाल्नुभएको छ भने अब त्यो गलत…
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार
चितवन, भदौ १९ : जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो…
गण्डकी प्रदेशमा थपिए ४० जना कोरोना सङ्क्रमित
गण्डकी, भदौ १९ : गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमति थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा…
टिकटकले बिथोल्यो इन्टरनेट
काठमाडौँ, भदौ १९ : टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि…
मास्कको जथाभावी विसर्जनले सङ्क्रमणको जोखिम बढ्दो
सिन्धुलीमाढी, भदौ १९ : सिन्धुली जिल्लामा प्रयोग गरिसकेको मास्क जथाभावी विसर्जनले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै…
लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी चलाउन व्यवसायी अनिच्छुक
काठमाडौँ, भदौ १९ : आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले…
बागलुङ पहिराे : फोनले बच्यो धेरैको ज्यान
पोखरा, भदौ १९ : यहाँ बाढी आउँला भन्ने कल्पनासमेत गरिएको थिएन । भुजीखोला जति ठूलो आए पनि आसपासको क्षेत्र बगर बनाउने गरे पनि माथि नै आउने अवस्था थिएन । अहिले कसरी…
कोभिड–१९ विरुद्ध अन्तर्राष्ट्रिय सहयोगको आग्रह
काठमाडौँ, भदौ १९ : कोभिड–१९ महामारीको चाप बढ्दै गरेको अवस्थामा महामारीसँग जुध्न सरकारले दातृ निकाय तथा स्थानीय विकास साझेदारहरूसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय सहायता समन्वय महासाखाका…
एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला
बैतडी, भदौ १९ : बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले…
ऐतिहासिक महत्वका पूर्वाधार विकासका संरचना पर्यटकीय अनुसन्धान केन्द्र
काठमाडौँ, भदौ १९ : बागमती प्रदेश सरकारले ऐतिहासिक महत्वका पूर्वाधार विकासका संरचनालाई पर्यटकीय स्थल तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ । आयोजनाका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा बजेट…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






