एक हजार २०१ कोरोना संक्रमित थपिए, कुल ५३ हजार १२० पुगे
काठमाडौं, भदौ २७ : काठमाडौँ उपत्यकामा थप ४३१ सहित एक हजार दुई सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ ३७७, ललितपुरका ३७ र भक्तपुरका…
कामपामा पाँच हजार सङ्क्रमित
काठमाडौँ, भदौ २७ : काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना…
अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगान सरकार र तालिबान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने
वासिङ्टन, भदौ २७ : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने भएको छ । कतारको दोहामा आजदेखि अफगान सरकार र…
जापानमा ६.१ म्याग्निच्युडको भूकम्प
टोकियो, भदौ २७ : जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार विहान ११:४४ बजे भूकम्पको…
विदेशमा रहेका नेपालीको उद्धार जारी, ६१ हजार फर्किए
काठमाडौँ, भदौ २७ : सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म ६० हजार ९२६ जना नेपालीलाई उद्धार गरेको छ । कोभिड १९ संकट व्यबस्थापन केन्द्र (सिसिएमसी)ले जारी…
अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुदै
काबुल, भदौ २७ : अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान…
भारतमा २४ घण्टामा एक हजार दुई सय बढीको मृत्यु
नयाँ दिल्ली, भदौ २७ : भारतमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा ९७ हजार ५७० जना सङ्क्रमित भएका छन् । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको…
मालीमा हतियारधारीद्धारा आठ सर्वसाधारणको हत्या
वामाको, भदौ २७ : मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । मालीको मध्य…
गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही
काठमाडौँ, भदौ २७ : औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि…
बाँकेमा शनिबार १५ जना कोरोना संक्रमणमुक्त भै घर फर्किए
नेपालगञ्ज, भदौ २७ : बाँकेमा कोरोनामुक्त भै दिनदिनै घर फर्किने क्रम निरन्तर जारी छ । सो क्रममा शनिबार पनि जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुमा रहेका १५ जना संक्रमणमुक्त भै घर फर्किएका छन…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






