बुङ्मतीमा भक्तजनको भीड
ललितपुर,असोज १ : ललितपुर महानगरपालिका–२२ बुङ्मतीमा भक्तजनको भीड लागेको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मती ल्याइएको चार दिनमा ‘विचा पूजा’ गर्ने परम्पराअनुसार आज यहाँ भक्तजनको भीड लागेको…
बाँकेमा विहिबार ४४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए
नेपालगञ्ज, असोज १ : बाँके जिल्लामा विहिबार थप ४४ जना संक्रमितहरु संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो समयमा जिल्लामा संक्रमित थपिने र निको भएर घर फर्किने…
वाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा सुझाव पेटिका स्थापना
मकवानपुर, असोज १ : वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका…
युद्ध हुनुको कारणको खोजी नभई युद्धबिराम हुँदैनः तालिबान
दोहा, असोज १ : अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ । तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता…
अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प
वासिङ्टन, असोज १ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनु भएको छ । स्थानीय समय अनुसार बुधबार उहाँले अक्टोबरमा देशभरी नै खोप…
सर्वसम्मतिबाट पारित हुनु संविधानप्रति सबैको सहमति हो : नेम्वाङ
काठमाडौँ, असोज १ : नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गर्नुभएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै…
कांग्रेस सभापति देउवाद्वारा महामन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना
काठमाडौँ, असोज १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । सभापति देउवाले महामन्त्री कोइराला…
पर्वतमा सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस
पर्वत असोज १ : लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका…
गण्डकीमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी
कास्की, असोज १ : गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका…
वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ असोज १ : सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयले गौतमलाई मनोनीत गर्न बुधबार सिफारिस पत्र पठाएको हो । राष्ट्रपति…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






