नेकपा सचिवालय बैठक भोलि, विभिन्न नियुक्तिका विषयमा आज काँग्रेससँग छलफल गर्ने

 असोज ०१, २०७७

काठमाडौँ, असोज १ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ । प्रधानमन्त्री…

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

 असोज ०१, २०७७

चितवन, असोज १ : नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो ।…

नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला

 असोज ०१, २०७७

काठमाडौँ, असोज १ : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६…

विश्व बिरामी सुरक्षा दिवस : ‘स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध’

 असोज ०१, २०७७

काठमाडौँ, असोज १ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार…

लुम्बिनी बौद्ध विश्वविद्यालयः ‘घरघरमा परीक्षा’

 असोज ०१, २०७७

लुम्बिनी,असोज १ : विद्यालय तहको एसइईको परीक्षामा विद्यार्थी सहभागी नभइकनै आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन भयो । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र संस्कृत विश्वविद्यालयले अनलाइन माध्ययमबाट…

प्रहरीको आचरण सुधार गर्न ‘आचारसंहिता’

 असोज ०१, २०७७

काठमाडौँ, असोज १ : समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित,…

आजदेखि पितृ पक्ष समापन गरिँदै

 असोज ०१, २०७७

काठमाडौँ, असोज १ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु…

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 असोज ०१, २०७७

चितवन, असोज १ : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो…

गाजापट्टीबाट इजरायली भूमिमा क्षेप्यास्त्र प्रहार

 भदौ ३१, २०७७

तेलअभिभ, भदौ ३१ : इजरायली सेनाले गएराति प्यालेस्टिनीहरुको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरु लुकेर बसेका…

रुसले भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने घोषणा

 भदौ ३१, २०७७

मस्को, भदौ ३१ : रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।…