‘अर्थतन्त्रको गतिशीलताका लागि सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाऔँ’
काठमाडौं, भदौ ३१ : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठकमा नेपालले कोभिड–१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै सार्कका आर्थिक…
महामन्त्री डा कोइरालाको आइसियुमा राखेर उपचार
काठमाडौं, भदौ ३१ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि…
सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
कैलाली, भदौ ३१ : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी…
खाद्यवस्तु तथा पानी उद्योगमा अनुगमन तीव्र
काठमाडौं, भदौ ३१ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्यवस्तु तथा पानी उद्योगको अनुगमनलाई तीव्र पारेको छ । विद्यमान खाद्य ऐन, नियम निर्देशिका तथा कोभिड–१९ सङ्क्रमणको अवस्थामा खाद्य…
लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा : जोशी
काठमाडौं, भदौ ३१ : नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले २३ औँ गणेशमान सिंह स्मृति…
नेपाल बैँकद्वारा गाउँपालिकाको उद्यमशीलता विकास कार्यक्रममा सहकार्य
काठमाडौँ, भदौ ३१ : नेपाल बैंक लिमिटेड र सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाबीच उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र गाउँपालिकाका…
बिहीबारदेखि मध्यम र लामो दूरीको बस सञ्चालनको तयारी
काठमाडौं, भदौ ३१ : झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले…
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं, भदौ ३१ : नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार (आज) एक परिपत्र जारी गर्दै…
सिरहा कारागारमा एकैदिन २५९ संक्रमित, कुल संख्या ५०७ पुग्यो
सिरहा, भदौ ३१ : कोरोनाको हटस्पट बनेको सिरहा कारागारमा बुधबार २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड श्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको…
आगामी तीन दिन अधिकांश स्थानमा वर्षा हुने
काठमाडौं, भदौ ३१ : आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






