नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री
गुल्मी, असोज १ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड –१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाका सिपाही भएको बताउनुभएको छ । सदरमुकाम तम्घासमा आज कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यो…
पहिलो दिन बसमा यात्रु नै भएनन्, अग्रिम टिकटबारे अझै अन्योल
काठमाडौं, असोज १ : बिहीबार कोटेश्वर पूर्वको सबैभन्दा ठूलो अरनिको यातायात सेवा प्रालिका चार ओटा बसमात्रै सेवा दिन राजधानीबाट बाहिरिए । काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म एउटा बस पनि भित्रिएन ।…
जिल्ला बाहिर दूध विक्री हुँदा दैलेखका किसान उत्साहित
दैलेख, असोज १ : चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका भगिराम विकको घरमा उत्पादित दूध बिक्न थालेको छ । यसअघि सके खाने नभए घ्यू उत्पादन गर्ने गरेका विकले अब सोझै दूध बेच्न…
घरभाडा छुुट दिनेलाई पुरस्कार दिइने
गलकोट, असोज १ : कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ । लामो समय…
कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी
धादिङ, भदौ ३१ :मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्य धादिङस्थित साङकोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै…
संस्थागत सुत्केरी र ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयलाई सहज
पाल्पा, असाेज १ : तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्यचौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् । घरमै सुत्केरी…
बेसहारा दिदीबहिनीको घर बनाउँदै सामाजिक अगुवा
चितवन, असोज १ : बर्सात्का समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन शुरु गरेका छन् । निषेधाज्ञाका समयमा दुःख परेकाहरुलाई सहयोग…
ट्राफिक प्रहरीको अभियान : तपाइँको मास्क खोई ?
कर्णाली, असोज १ : लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई रु’ अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा…
म्याग्दी कोरोनामुक्त जिल्ला
गलेश्वर, असोज १ : म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख…
आज नेपालसहित विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै
काठमाडौँ,असोज १ : आज नेपालसहित विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै छ । “सुरक्षित स्वास्थ्यकर्मीः सुरक्षित बिरामी” भन्ने मूलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साप्ताहिक रुपमा कार्यक्रम गरी मनाउन थालेको राष्ट्रिय…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






