बेलायतमा कोभिड–१९ को नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गरिने

 असोज ०४, २०७७

लण्डन, असोज ४ : कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । नयाँ व्यवस्था अनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती…

पुनर्निर्माणपछि फेरियो बझाङको देवल विमानस्थलको स्वरुप

 असोज ०४, २०७७

बझाङ, असोज ४ : झण्डै एक दशकदेखि बन्द रहेको जयपृथ्बी नगरपालिका देवलमा रहेको देवल विमानस्थलको पुननिर्माण कार्य सकिएको छ । बन्द अवस्थामा रहेको विमानस्थलको कालोपत्रे गरि वरिपरि घेरवार लगाउने काम र…

विश्वले बागलुङलाई झोलुङ्गे पुलबाट चिन्न सक्छ

 असोज ०४, २०७७

गलकोट, असोज ४ : बागलुङ जिल्ला केही उपनामले परिचित छ । झोलुङ्गे पुलको जिल्ला, नेपालभित्रको नेपाल र बुट्टेनलीमा प्रख्यात आदि । बागलुङका नदी, खोला मात्र होइन खोल्साखोल्सीमा पनि धेरै झोलुङ्गे…

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा सङ्क्रमण

 असोज ०४, २०७७

भक्तपुर, असोज ४ : महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि…

बन्दाबन्दी हटेसँगै विमानस्थलमा बढ्दै उडानको चाप

 असोज ०४, २०७७

काठमाडौँ, असोज ४ : बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तराष्ट्रिय उडान भएका थिए ।…

सप्तरीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

 असोज ०४, २०७७

सप्तरी, असोज ४ : सप्तरीको बिष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको आज राजविराजमा मृत्यु भएको छ । कोरोना सङ्क्रमितको रिपोर्ट आएलगत्तै राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा पु-याए…

सार्वजनिक यातायातका साधनमा न स्यानिटाइजर न दूरी, भाडामात्र बढी

 असोज ०४, २०७७

काठमाडौँ,असोज ४ : कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ ।…

काठमाडौं उपत्यकामा ७६७ कोरोना भाइरस संक्रमित थपिए

 असोज ०४, २०७७

काठमाडौं, असोज ४ : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ पुगेको छ । स्वास्थ्य तथा…

लमजुङमा कोरोनाबारे गलत प्रचार गर्ने ५६ जनालाई कारवाही

 असोज ०४, २०७७

लमजुङ, असोज ४ : कोरोना भाइरस (कोभिड १९) बारे गलत प्रचार गर्ने ५६ जनालाई प्रशासनले कारवाही गरेको छ । कोरोना संक्रमणको बढ्दो अवस्थामा समाजमा अफवाह फैलाउने व्यक्तिलाई कारबाही गरिएको जिल्ला प्रशासनले…

देशभर १३ सय २५ नयाँ संक्रमित थपिए, ९ सय ६६ डिस्चार्ज

 असोज ०४, २०७७

काठमाडौं, असोज ४ : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ ।…