नेकपाकाे सिचवालय बैठकमा जान खाेज्ने एक महिला पक्राउ

 असोज ०४, २०७७

काठमाडौँ, असोज ४ : प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी…

पाँच दशक अघिदेखिकाे तीनधारा झरना एकाएक चर्चामा, एक महिनामा एक लाख पर्यटक पुगे

 असोज ०४, २०७७

काठमाडौं, असोज ४ : रोशी गाउँपालिका वडा नं २ का ५८ वर्षीय सनमान तामाङले तेमालको नारायणथान जात्रामा मात्रै यति धेरै मान्छे देखेका थिए । ‘एक महिना भयो हाम्रो गाउँमा तेमालको…

नेकपा सचिवालय बैठक सकियाे, मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल

 असोज ०४, २०७७

काठमाडाैं, असाेज ४ : नेकपाकाे सचिवालय बैठकले स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारे नीतिगछ छलफल  गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले…

बस्ती विस्थापनबारे अध्ययन समिति गठन

 असोज ०४, २०७७

वालिङ, असोज ४ : स्याङ्जाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्ने/नगर्ने अध्ययनका लागि समिति बनाएर काम थालेको छ । नगरपालिकाका १४ वटा वडामा पहिराका कारण जोखिममा परेका बस्ती विस्थापित गर्नुपर्ने वा…

दार्चुलाको व्यास गाउँपालिकामा तालाबन्दी

 असोज ०४, २०७७

दार्चुला, असोज ४ : व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न…

लकडाउन खुकुलो भएसँगै विमानस्थलमा बढ्दै उडानको चाप

 असोज ०४, २०७७

काठमाडौँ, असोज ४ : बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका…

बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट

 असोज ०४, २०७७

लहान, असोज ४ : बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान…

पाक्न थाले जुम्ली मार्सी धान

 असोज ०४, २०७७

खलङ्गा, असोज ४ : जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान यतिबेला यहाँका खेतमा पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान खेतमा…

नियमित उडान सञ्चालनपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

 असोज ०४, २०७७

पोखरा, असोज ४ : मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द…

बिओपी राख्न पाँच कट्ठा जग्गा दान

 असोज ०४, २०७७

कञ्चनपुर, असोज ४ :महाकाली नगरपालिका–१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गर्नुभएको छ । उहाँले सुन्दरनगर र गुरुङ टोल बीचमा रहेको पाँच कट्ठा जग्गा प्रहरीलाई बोर्डर आउट…