पोखरामा हवाई उडानको पहिलो दिन ७५ प्रतिशत यात्रु

 असोज ०५, २०७७

पोखरा, असोज ५ : कोरोना भाइरस कोभिड– १९ का कारण छ महिनादेखि ठप्प आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको छ । सरकारले बन्दाबन्दी अगाडि हुँदै आइरहेको उडान सङ्ख्याको २५ प्रतिशत…

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

 असोज ०५, २०७७

बागलुङ, असोज ५ : गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने…

भारतको महाराष्ट्रमा भवन भत्किँदा दश जनाको मृत्यु, उद्धारको काम जारी

 असोज ०५, २०७७

महाराष्ट्र,असोज ५ : भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड…

अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु

 असोज ०५, २०७७

काबुल,असोज,५ : अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ । आइतबार भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा…

उड्नेहरूका लागि आकाश खुलेपछि

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । हवाइ उडान खुला गरेसँगै त्रिभुवन अन्तराष्ट्रय विमानस्थलकाे आन्तरिक टर्मिनलमा चहल पहल…

माछा पोखरीमा डुबेर आमा र दुई छोरी सहित तीनकाे मृत्यु

 असोज ०५, २०७७

विराटनगर, असोज ५ : मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा माछा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय…

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न

 असोज ०५, २०७७

काठमाडौं, असोज ५ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य…

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

 असोज ०५, २०७७

सर्लाही, असोज ५ : महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली…

सन्दीप लामिछाने सम्मिलित देल्हीले पञ्जाबको सामना गर्दै

 असोज ०५, २०७७

काठमाडौं, असोज ४ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित देल्ही क्यापिटल्सले इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा किंग्स एलेभन पञ्जाबको सामना गर्दैछ । सन्दीपले पहिलो खेलदेखि नै ‘प्लेइंग एलेभन’मा स्थान बनाउने…

उद्घाटन खेलमा चेन्नईद्वारा मुम्बई पराजित

 असोज ०५, २०७७

काठमाडौं, असोज ४ : इन्डियन प्रिमियर लिगको १३ औं संस्करणको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराएको छ । प्रिमियर लिगको अघिल्लो संस्करणको विजेता मुम्बईलाई हराउन चेन्नईका लागि…