सप्तरीवासी कोरोना सङ्क्रमित थप एकको मृत्यु

 असोज ०९, २०७७

सप्तरी, असोज ९ : कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु…

डा. केसीको माग वार्ताबाट समाधान गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

 असोज ०९, २०७७

राष्ट्रिय मानव अधिकार आयोगले डा .गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका…

पर्यटन साझेदारीका लागि ७१३ आयोजनाको प्रस्ताव

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आह्वान गरेको पर्यटनउपज साझेदारी कार्यक्रममा देशभरबाट ७१३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र सङ्घ…

पहिरामा पुरिएका तीन जनाको शव फेला

 असोज ०९, २०७७

पाल्पा,असोज ९ : रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र…

कोरोनाका कारण भारतमा एकै दिनमा ११ सय ४१ जनाको मृत्यु

 असोज ०९, २०७७

नयाँदिल्ली, असोज ९ : भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार…

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन

 असोज ०९, २०७७

सिकागो, असोज ९ : कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास…

मालीका अन्तरिम राष्ट्रपतिद्वारा सपथ ग्रहण

 असोज ०९, २०७७

बामाको, असोज ९ : मालीको अन्तरिम राष्ट्रपति बाह एनदावले राजधानी बामाकोमा शुक्रबार एक समारोहबीच शपथ ग्रहण गर्नुभएको छ । मालीमा सैनिक विद्रोह गरी निवर्तमान् राष्ट्रपति इब्राहिम बाउबाकर केइटालाई पदच्युत गरी…

दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तरद्वारा क्षमायाचना

 असोज ०९, २०७७

सियोल, असोज ९ : उत्तर कोरियाली नेता किम जोङ–अनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नु भएको छ । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली…

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

 असोज ०९, २०७७

मेक्सिको सिटी, असोज ९ : मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ…

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ : बानियाँ

 असोज ०९, २०७७

इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि…