नारायणी नदीले बगायो केटो

 असोज ०९, २०७७

नवलपुर, असोज ९ : नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट…

महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु चुनौती : मन्त्री अर्याल

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताउनु भएको छ । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक…

सेनाद्वारा बाढीपहिरामा ज्यान गुमाउने २३४ को शव व्यवस्थापन

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको…

महालक्ष्मी नगरका प्रमुख श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा दोस्रोपटक कोरोना संक्रमण

 असोज ०९, २०७७

ललितपुर, असोज ९ : महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरु हाल दुवैले ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको श्रेष्ठले…

डा महतको पुस्तक ‘नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा’ प्रकाशित

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतद्वारा लिखित ‘नेपालको अर्थराजनीतिःपरीक्षण, कम्पन र आशा’ पुस्तक प्रकाशित भएको छ । केही महिनाअघि सार्वजनिक गरिएको डा. महतको ‘ट्रियल्स,…

काठमाडौं उपत्यकामा ६४५ मा सङ्क्रमणको पुष्टि

 असोज ०९, २०७७

काठमाडौं, असोज ९ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६४५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६४५ जना नयाँ सङ्क्रमित पहिचान गरिएको…

पछिल्लो २४ घण्टामा १३ सय १३ संक्रमित, १४ सय ५५ जना कोरोनामुक्त

 असोज ०९, २०७७

काठमाडौं, असोज ९ : पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ७० हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा…

गृहमन्त्रीद्वारा छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन

 असोज ०९, २०७७

दार्चुला, असोज ९ : गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको व्यास गाउँपालिका १ छा¬ङरुको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गर्नुभएको छ । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र…

कछुवा हुर्काउँदै चितवन राष्ट्रिय निकुञ्ज

 असोज ०९, २०७७

चितवन, असोज ९  : चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ । गोही प्रजनन केन्द्रमा नै केहीलाई गोहीसँगै र केहीलाई छुट्टै राखेर कछुवा हुर्काउँदै आएको हो । निकुञ्जका…

अमेरिकी विदेशमन्त्री पोम्पेओ विभिन्न देशको भ्रमणमा जाँदै

 असोज ०९, २०७७

वासिङ्टन, असोज ९ : अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ एक हप्ता लामो बैदेशिक भ्रमणमा निस्कनु हुनेभएको छ । उहाँले आइतबारदेखि ग्रिस, इटली, क्रोएसियालगायतका देशको भ्रमण गर्नुहुने तय भएको सरकारी अधिकारीहरुले…