बहुपक्षीयवाद सङ्कीर्ण राष्ट्रिय स्वार्थमा नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाका निम्ति हुनुपर्छ : प्रधानमन्त्री

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औँल्याउनुभएको छ…

पुनर्कर्जा कार्यान्वयन नहुँदा पर्यटन व्यवसायी निराश

 असोज ०९, २०७७

पोखरा, असोज ९ : कोभिड–१९ को मारमा परेका व्यवसायीलाई राहतस्वरुप नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा समेटिएको पुनर्कर्जा अपेक्षानुरुप कार्यान्वयन हुन नसकेको जनाउँदै पोखराका पर्यटन व्यवसायी निराश बनेका छन् ।…

विप्रेषण आप्रवाहमा २३ प्रतिशतको वृद्धि

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : चालु आर्थिक वर्षको पहिलो महिनामा कूल रु ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको…

कोभिड–१९ ले निर्माण क्षेत्रमा पारेको प्रभाव समाधान गर्न महासङ्घको माग

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडालाई भेटी निर्माण क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानको उपायका बारेमा जानकारी गराएको छ…

चाडपर्वलाई लक्ष्य गरी बजार अनुगमन तीव्र पारिने

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिइने भएको छ । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले उपत्यकाका तीनै…

ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो ।…

धानको मूल्य निर्धारणसम्बन्धी छलफल

 असोज ०९, २०७७

जनकपुर, असोज ९ : धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा सङ्घीय र प्रदेश सरकार बीच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस शनिबार मनाइँदै

 असोज ०९, २०७७

काठमाडौँ,असोज ९ : ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड–१९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ असोज १० गते छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै छ । परिवार स्वास्थ्य…

मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ । जल तथा मौसम विज्ञान…

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त हुनुभएको छ । निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष…