इनारमा पसेका दुई जनाको शव फेला, एक जनाको उपचार हुँदै

 असोज ०९, २०७७

मकवानपुर असोज ९ : मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । दुवै…

जुम्लामा पाक्न लागेको कालीमार्सीमा रोग लागेर किसान चिन्तित

 असोज ०९, २०७७

खलङ्गा, असोज ९ : जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटहरुमा उत्पादन हुने कालीमार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरको कालीमार्सी धान पाक्न…

आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुन : निर्धारणमा विलम्ब नगरौँ : प्रधानमन्त्री

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारण अविलम्ब गर्नुपर्ने औँल्याउनुभएको छ ।…

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनमा दुई पाइलटको मृत्यु

 असोज ०९, २०७७

बघलान, असोज ९ : अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा रहेका दुई जना हेलिकोप्टर चालकको ज्यान गएको छ । अफगान एयर फोर्स्को सो हेलिकोप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो ।…

भ्यागुते रोगबाट पशु चौपाया मरे

 असोज ०९, २०७७

गाईघाट, असोज ९ : उदयपुरको बेलका नगरपालिका–८ कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन् । सिसौलियामा ६० सो रोगबाट भैँसी, राँगा, पाडापाडीसहित…

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

 असोज ०९, २०७७

सउल, असोज ९ : दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन…

एसओएसले लियो टुहुरा बालिकाको जिम्मा

 असोज ०९, २०७७

बैतडी,असोज ९ : दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ । तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती…

राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु

 असोज ०९, २०७७

दार्चुला, असोज ९ :  जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट…

कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी

 असोज ०९, २०७७

बेइजिङ,असोज ९ : रासस–एपी एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक)सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत…

लगातारको वर्षाले व्यापक क्षति

 असोज ०९, २०७७

वीरगञ्ज, असोज ९ :  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पु¥याएको छ ।…