स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे

 असोज १०, २०७७

चितवन, असोज १० : कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका…

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

 असोज १०, २०७७

दमौली, असोज १० : तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी…

चार्जिङ स्टेसन निर्माण गर्न ढिलाइ

 असोज १०, २०७७

काठमाडौँ, असोज १० : विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माणका लागि गत माघमा नै ग्लोबल टेन्डर गरेको नेपाल विद्युत् प्राधिकरणले निर्माणको काम अझै सुरु गरेको छैन । तीन महिनाको मूल्याङ्कन अवधि राखेर…

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

 असोज १०, २०७७

काठमाडौँ, असोज १० : कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत…

प्रदेशसभा बैठक दुई महिनादेखि स्थगित

 असोज १०, २०७७

कर्णाली, असोज १० : कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन् । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक…

संक्रमणबाट जोगिएर संक्रमितको सेवा

 असोज १०, २०७७

काठमाडौँ, असोज १० : राजधानीको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र अस्पतालका एम्बुलेन्स चालक प्रतापकुमार (नाम परिवर्तन) मोबाइलमा अपरिचित व्यक्तिको फोन आउने बित्तिकै तर्सिनुहुन्छ । कोरोना भाइरस सङ्क्रमित बिरामीले फोन…

श्रम स्वीकृति लिन अव्यवस्थित भीड

 असोज १०, २०७७

काठमाडौँ, असोज १० : एकअर्काबीच ठेलमठेल, न सामाजिक दूरी न मुखमा माक्स । वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौँका ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा विदेश जान श्रम स्वीकृति लिनेको यस्तो दृश्य हेर्दा लाग्छ अब…

दसैंका लागि अग्रिम टिकट कात्तिक लागेपछि मात्र लिन पाइने

 असोज १०, २०७७

काठमाडौँ, असोज १० : लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने…

लुम्बिनीका होटल फेरि बन्द

 असोज १०, २०७७

भैरहवा, असोज १० : लामो बन्दाबन्दीपछि असोज लागेसँगै खुलेका लुम्बिनी क्षेत्रका होटल पर्यटक नआएपछि फेरि बन्द गरिएका छन् । लुम्बिनीस्थित मायादेवी मन्दिर खुला नभएको र लुम्बिनी घुम्न आउने आन्तरिक र बाह्य…

छायाँकार जावेद शाहको ७० वर्षको उमेरमा निधन

 असोज ०९, २०७७

काठमाडौं, असोज ९ : नेपाली चलचित्रका छायाँकार जावेद शाहको ७० वर्षको उमेरमा निधन भएको छ । उहाँको बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । बिहीबार मुश्लिम परम्पराअनुसार…