यो वर्षको मनसुन लम्बिन सक्ने, तीन दिनमा १७ जनाको मृत्यु
काठमाडौं, असोज १० : हरेक बर्ष नेपालमा कम्तीमा एक सयदेखि १२० दिनसम्म मनसुन सक्रिय हुन्छ । कुनै बर्ष ढिला गरि मनसुन सक्रिय हुन्छ भने केही बर्ष समयमै मनसुन सक्रिय हुने गर्दछ…
सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो : गृहमन्त्री
दार्चुला, असोज १० : गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताउनुभएको छ । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सीमाको रक्षा सरकारले मात्र गर्न…
काठमाडौं उपत्यकामा ७२४ सहित वागमतीमा ८०६ मा सङ्क्रमण पुष्टि
काठमाडौं, असोज १० : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७२४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ७२४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।मन्त्रालयका अनुसार…
२४ घन्टामा थप १२ सय ७ जनामा कोरोना संक्रमण, ११ सय ४७ डिस्चार्ज
काठमाडौं, असोज १०: नेपालमा कोभिड–१९ का एक हजार २०७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार १९ जनाको आर टी…
डा. केसीकाे समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमा
काठमाडौँ असाेज १० : स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाहरुले गरेको प्रदर्शनबाट प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ…
भारतमा नौ लाख ६० हजार जना अझै पनि सङ्क्रमित अवस्थामै
नयाँदिल्ली, असोज १० : भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९…
खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ : मन्त्री ढकाल
चितवन, असोज १० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा…
विश्वभर तीन करोड २७ लाख बढी संक्रमित, ९ लाख ९३ हजार बढीको मृत्यु
पेरिस, १० असोज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित…
मृत्युपश्चात चितवनमा एक पुरुषमा कोरोना पुष्टि
भरतपुर, असोज १० : चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–९ का ३०…
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन, असोज १० : भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३






