जारी छ ऐतिहासिक सम्पदाको पुनःनिर्माण

 असोज १०, २०७७

काठमाडौँ, असोज १०  : गोरखा भूकम्पले पूर्णरूपमा क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएका छ । यसक्रममा केही सम्पन्न भएका छन् त केही निर्माणाधीन अवस्थामा छन् । दरबार हाइस्कूलको पुन…

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

 असोज १०, २०७७

दार्चुला, असोज १० : गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताउनुभएको छ । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सीमाको रक्षा सरकारले मात्र गर्न…

भारत र जापानका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 असोज १०, २०७७

नयाँ दिल्ली,असोज १० : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो…

जापानका नयाँ प्रधानमन्त्री विना सर्त किमलाई भेट्न तयार

 असोज १०, २०७७

न्युयोर्क,असोज १० : जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताउनु भएको छ । उहाँलाई आफुले विना शर्त भेट्न तयार रहेको पनि उहाँले…

पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा २९ ठाउँमा पहिरो, यातायात बन्द

 असोज १०, २०७७

कावासेती (नवलपरासी ) असोज १०: चार दिनदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले धौबादी, बुलिगंटार ,गैडाकोट बुलिगंटार कालीगण्डकी करिडोर को ग्रामीण सडक पूर्ण रुपमा अवरुद्द भएको…

बाढीले क्षति बढ्दो, सय घर डुवानमा, ३५ घर भत्किए

 असोज १०, २०७७

बुटवल,असोज १० : निरन्तरको वर्षासंगै आएको बाढीले रुपन्देहीमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा संकलन भएको पछिल्लो बिवरण अनुसार बाढिले अहिलेसम्म ३५ घर भत्काएको छ । त्यसमध्ये १७…

भोलिदेखि मिर्चैयामा विद्यालय सञ्चालन हुने

 असोज १०, २०७७

लहान, असोज १० : स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन…

सन्दर्भ : क्यान्सर सतर्कता दिवस, ‘समयमा उपचार गरे निको हुन्छ क्यान्सर’

 असोज १०, २०७७

चितवन, असोज १० : नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ । हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन् ।…

ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

 असोज १०, २०७७

असोज १० : ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख…

हप्तामा दुई दिन विदा कति उचित ? घुम्ने समय मिल्छ, आर्थिक गतिविधि बढ्छ

 असोज १०, २०७७

काठमाडौँ, असोज १० : सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नहप्ताको दुई दिनविदादिन प्रस्ताव तयार पारेपछि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास रहेको छ । यस्तो सरकारी व्यवस्था कार्यान्वयनलाई सरोकारवालाहरुले स्वागत गरेकाछन्…