अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएनः तालिबान

 असोज १२, २०७७

काबुल, असोज १२ : अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ । अन्तर–अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी…

सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट

 असोज १२, २०७७

चितवन, असोज १२ : कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो ।…

पुसदेखि २७ मेगावाट बिजुली थपिने

 असोज १२, २०७७

लमजुङ, असोज १२ : लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने…

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी…

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन…

नेपाली सेनाद्वारा दार्चुलाको छाङरू जाने बाटो निर्माण सम्पन्न

 असोज १२, २०७७

दार्चुला, असोज १२ : नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५०…

असोजमै पाक्यो सुन्तला

 असोज १२, २०७७

गलकोट, असोज १२ : सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ…

टोखामा कोरोना स्रंक्रमितको संख्या ८०० नाघ्यो, तीनको मृत्यु

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको…

अब पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई

 असोज ११, २०७७

काठमाडौँ, असोज ११ : सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा…

माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी

 असोज ११, २०७७

काठमाडौँ, असोज ११ : दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानीसम्बन्धी…