क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम

 असोज १२, २०७७

बैतडी,असोज १२ : क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८…

कुष्ठरोगले थलिएका शङ्करलाई भाेकको चिन्ता, अपाङ्गता भत्ता नै निर्वाहको भर

 असोज १२, २०७७

रौतहट, असोज १२ : चन्द्रपुर नगरपालिका वडा नं। २ स्थित रैयाटोल टोलका ४० वर्षीय शङ्कर परियारलाई एकपछि अर्को दुःखले पछ्याइरहेको छ । उहाँ कुष्ठरोगले थला परेको वर्षौँ बित्यो । जायजेथाको नाउँमा…

बाघको आक्रमणबाट एक जनाको मृत्यु

 असोज १२, २०७७

चितवन, असोज १२ : बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका…

कोरोना भाइरसबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु , तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित

 असोज १२, २०७७

पेरिस,असोज १२ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड…

बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

 असोज १२, २०७७

सप्तरी, असोज  १२ : सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय…

विषाक्त रसायन भेटिएपछि स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना…

मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

 असोज १२, २०७७

ग्वानजुतो, मेक्सिको, असोज १२ : मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले…

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

 असोज १२, २०७७

नयाँ दिल्ली,असोज १२ : भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५०…

मालीको प्रधानमन्त्रीमा पूर्व विदेशमन्त्री मोक्तार नियुक्त

 असोज १२, २०७७

बामाको, असोज १२ : अफ्रिकी मुलुक मालीका अन्तरिम राष्ट्रपति बाह एनडाउले पूर्व विदेशमन्त्री मोक्तार ओउनेलाई मुलुकको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । माली सरकारको आधिकारिक ट्वीटमा राष्ट्रपति बाहले मोक्तारलाई…

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो

 असोज १२, २०७७

वासिङ्टन, १२ असोज :अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् । राष्ट्रपति…