अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते

 असोज ११, २०७७

आलम, अफगानिस्तान,असोज ११ : अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ । उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य…

केही स्थानमा भारी वर्षाको सम्भावना

 असोज ११, २०७७

काठमाडौँ, असोज ११ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

 असोज ११, २०७७

 चितवन, असोज ११ : कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा…

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न पर्यटन मन्त्री भट्टराईकाे निर्देशन

 असोज ११, २०७७

काठमाडौँ,असोज ११ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको छ…

सातै प्रदेशमा प्रतिष्ठान प्रकाशन

 असोज ११, २०७७

काठमाडौँ, असोज ११ : नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री वितरण कार्य गर्न सक्ने सञ्जाल बनाएको छ…

अज्ञात रोगले कफी उत्पादनमा कमी

 असोज ११, २०७७

चौतारा, असोज ११ : सिन्धुपाल्चोकमा किसानले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशत मात्र उत्पादन भई ठूलो आर्थिक क्षति बेहोर्नुपर्दा किसान मर्कामा परेका छन् । गतवर्ष…

एनआरएनएको कोभिड–१९ तथ्याङ्क : २१ को निधन

 असोज ११, २०७७

काठमाडौँ, असोज ११  : विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४,…

ट्रम्पले एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा गरे मनोनयन

 असोज ११, २०७७

वासिङ्टन, असोज ११ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गर्नु भएको छ । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः…

पाकिस्तानको सिन्धमा सडक दुर्घटना, १३ जनाको मृत्यु

 असोज ११, २०७७

सिन्ध, असोज ११ : पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो ।…

चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

 असोज ११, २०७७

बेइजिङ, असोज ११ : चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ…