विश्वकप क्रिकेट छनोटः जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश
काठमाडौँ, २४ असोज : आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट…
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
काभ्रेपलाञ्चोक, २४ असोज : गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्गमा ‘ट्रयाक’ खुलेको छ । भोलि शनिबार…
स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सुरुङ्गा (झापा), २४ असोज : यहाँको शिवसताक्षी नगरपालिका–१ मा मन्दिर टोलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलकाअनुसार सो दुर्घटनामा…
हत्या अभियोगमा दुई जना पक्राउ
काठमाडौँ, २४ असोज : प्रहरीले काठमाडौँको टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने…
जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको हो
पाटन (ललितपुर), २४ असोज : पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको बताउनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी…
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुहुने
जनकपुर, २४ असोज : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिनुहुने भएको छ । उहाँले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि असोज २८ गते…
राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल जारी
काठमाडौँ, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आसन्न निर्वाचनलगायत विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूबीच छलफल जारी रहेको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको बैठकमा अन्तरिम…
अवैतनिक महावाणिज्यदूतले प्रयोग गर्ने सवारीसाधनको नीलो नम्बर प्लेट खारेज
काठमाडौँ, २४ असोज : सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ । अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तरराष्ट्रिय…
आर्थिक समृद्धिको मूल आधार पर्यटनः पर्यटन सचिव
काठमाडौँ, २४ असोज : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार रहेको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ३५औँ वार्षिक साधारणसभामा…
इजरायलद्वारा बन्धक आदानप्रदानमा रिहा हुने २५० कैदीको सूची सार्वजनिक
जेरुसलेम, २४ असोज (रासस/एएफपी): इजरायलको न्याय मन्त्रालयले शुक्रबार हमाससँगको युद्धविरामको सम्झौताको एक भागको रूपमा गाजामा बन्धक बनाइएका बन्धकहरूको बदलामा रिहा गरिने २५० कैदीहरूको सूची प्रकाशित गरेको छ। यो सूचीमा रिहाइको…
लोकप्रिय
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२






