यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, २५ असोज : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो…
महानगरमा बढ्दै दृष्टि समस्या
काठमाडौँ, २५ असोज : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ । कामपा स्वास्थ्य विभागले…
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
दाङ, २५ असोज : उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ । अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी…
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
काभ्रेपलाञ्चोक, २५ असोज : गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ…
कोशी प्रदेशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, २५ असोज : यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । आज…
जुम्लामा नुन अभाव छैन : साल्ट ट्रेडिङ कर्पाेरेशन
जुम्ला, २५ असोज : साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेकोे जनाएको छ । यहाँस्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर…
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २५ असोज : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२…
श्यामशिलामा स्वास्थ्य चौकी सञ्चालन
भोजपुर, २५ असोज : यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयवासी वर्षौँदेखि भोग्दै आएको स्वास्थ्य सेवाको समस्या समाधान भएको छ । पहिले सामान्य उपचारका लागि पनि…
सिङ्गामा बहुउद्देश्यीय कवर्डहल निर्माण
म्याग्दी, २५ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिककार्यका लागि कवर्डहल निर्माण गरेका हुन् ।…
‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न गरी खट थन्क्याइयो
काठमाडौँ, २४ असोज : काठमाडौँ महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा ‘कहीँ नभएको जात्रा’ सम्पन्न गरी खट यथास्थानमा राखिएको गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म…
लोकप्रिय
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






