एमालेको ११ औं महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म पोखरामा गर्ने प्रस्ताव
काठमाडौँ, २९ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकताको आवश्यकता भएकाले त्यहीअनुसार काम गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ…
भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु
काठमाडौँ, २९ असोज : भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित…
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
हिले, २९ असोज : धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित…
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल
काठमाडौँ, २९ असोज : सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीति अवस्थाका बारेमा विभिन्न दलहरूसँग छलफल तथा परामर्श गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको बैठकमा दलका प्रतिनिधिहरूले आ–आफ्ना…
लैनचौरबाट सुरु भयो चिप्समा आधारित डिजिटल ठेगाना प्रणाली
काठमाडौँ, २९ असोज : काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान प्रारम्भ भएको छ । लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष…
लोसपाका जितेन्द्र सोनारलाई मधेशकाे मुख्यमन्त्री बनाउन दाबी पेश
काठमाडौँ, २९ असोज : लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनार (सोनल)लाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउन पाँच दलले संयुक्त रुपमा दाबी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२)…
राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता
काठमाडौँ, २९ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५१ औँ महासभामा नेपालको…
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छः अध्यक्ष ओलीललितपुर, २९ असोज : नेकपा (एमाले)को दशौँँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ । जेनजी आन्दोलन, प्रतिनिधिसभाको…
सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च
काठमाडौँ, २९ असोज : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ…
अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट
वाशिङ्गटन डिसी (अमेरिका) २९ असोज : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलवार यहाँ भेटवार्ता भएको छ । त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन…
लोकप्रिय
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






