लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री

 असोज १४, २०८३

काठमाडौँ, १४ असोज : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिकालाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक, वस्तुनिष्ठ र विधिसम्मत आधारमा निर्धारण गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…

सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री

 असोज १४, २०८३

काठमाडौँ, १४ असोज : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको…

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

 असोज १४, २०८३

काठमाडौँ, १४ असोज : नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत डोनावित…

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

 असोज १४, २०८३

काबुल, १४ असोज : पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको बाला खोग्यानी जिल्लामा विगतका युद्धबाट बाँकी रहेको विस्फोटक उपकरणमा मङ्गलबार विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान जानुका साथै एक जना घाइते भएको…

मनाङमा तत्काल अत्यावश्यक काम अघि बढाइनेछ : मुख्यमन्त्री पाण्डे

 असोज १४, २०८३

मनाङ, १४ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङमा तत्काल अत्यावश्यक काम गर्ने बताउनुभएको छ ।  आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल…

संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : प्रचण्ड

 असोज १४, २०८३

वीरगञ्ज (पर्सा), १४ असोज : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याउनुभएको छ । नेकपा, पर्सा जिल्लाले यहाँ आज आयोजना…

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

 असोज १३, २०८३

काठमाडौँ, १३ असोज : चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ । यात्रुको सुरक्षा,…

बाख्रापालनमा वार्षिक १६ लाख आम्दानी गर्दै रुद्रगोपाल

 असोज १३, २०८३

दाङ, १३ असोज : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैँका ४५ वर्षीय रुद्रगोपाल डाँगीले व्यावसायिक रूपमा उन्नत जातका बाख्रापालन गरेर वार्षिक रु १६ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । छ वर्षदेखि व्यावसायिक…

सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

 असोज १३, २०८३

काठमाडौँ, १३ असोज : सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…

चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक मञ्चन हुँदै

 असोज १३, २०८३

काठमाडौँ, १३ असोज : वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौँ गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुनेभएको…