भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति
काठमाडौँ, २१ भदौ : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक…
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २१ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१…
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम : एक दशकमा १८ लाख परिवार लाभान्वित
काठमाडौँ, २१ भदौ : सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले खाद्य…
रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी
काठमाडौँ, २० भदौ : भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धार कार्य आज पनि निरन्तर रह्यो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी…
अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी
त्रिशूली (नुवाकोट) २० भदौ : भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा परेर धेरै नागरिक हराइरहेका छन् । कतिपय परिवार आफ्ना आफन्त फर्किने आशामा दिन गन्दैछन् भने कतिपयले शवसमेत…
तीन इरानी तेल ट्याङ्कर नष्ट गरेको अमेरिकी सेनाको दावी
वासिङटन, २० भदौ : अमेरिकी सेनाले शनिबार ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ सँग सम्बन्धित तीन तेल ट्याङ्करमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ । यो आक्रमण इरानी सैन्य सङ्गठनले अमेरिकी…
बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ, २० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत…
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन
गोरखा, २० भदौ : यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु…
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो
काठमाडौँ,२० भदौ : रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल…
नेपाल भलिबल लिग : काठमाडौँको विजयी सुरुआत
काठमाडौँ, २० भदौ : पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) मा काठमाडौँ रेड्सले विजयी सुरुआत गरेको छ । आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा मधेस…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
११ घण्टा अगाडि
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३






