नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : थापा

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति र विचारका लागि खुलामञ्च आवश्यक रहेको बताउनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज खुलामञ्चमा सम्बोधन गर्दै…

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : लामिछाने

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै…

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ : पोखरेल

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र लोकतन्त्रका लागि सबै राजनीतिक शक्तिहरु फेरि एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको १५औँ…

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फिर्ता, सुरक्षामा प्रश्न

 असोज १८, २०८३

याङ्गुन, १८ असोज : मलेसियाबाट करिब एक हजार ५०० म्यान्माली नागरिक आइतबार स्वदेश फर्किएका छन् । म्यान्माका एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो ।  मानवअधिकार…

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुव्र्यवहारको आरोप, अनुसन्धान सुरु

 असोज १८, २०८३

नयाँदिल्ली, १८ असोज : भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीमाथि लागेको यौन दुव्र्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा…

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : प्रचण्ड

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको…

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : लिङ्देन

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा पार्टी नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना…

बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

 असोज १८, २०८३

रसुवा, १८ असोज : नेपाली सेनाको नेतृत्वमा रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण भइरहेको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ । गत भदौमा आएको बाढीले फलाखुखोलाको पक्की पुल बगाएपछि अवरुद्ध पासाङल्हामु…

कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गर्न सकेको बताउनुभएको छ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्नुहँुदै…

आयात प्रतिस्थापनदेखि विश्व बजारसम्म पुगे चीनका उखु काट्ने मेसिन

 असोज १८, २०८३

झेङझाउ, १८ असोज : चीनमा स्वदेशी रूपमा विकसित उखु काट्ने मेसिन (हार्भेस्टर)ले आयातित उपकरणलाई प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत स्थान बनाउन सफल भएको छ । मध्य चीनको हेनान प्रान्तस्थित ‘लुओयाङ…