एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

 भदौ २८, २०८३

काठमाडौँ, २८ भदौ : नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब…

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

 भदौ २८, २०८३

धनगढी (कैलाली), २८ भदौ : कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आउनुभएको छ । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु…

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

 भदौ २८, २०८३

काठमाडौँ, २८ भदौ : हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ । विशेषगरी नेपाली…

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

 भदौ २७, २०८३

काठमाडौँ, २७ भदौ : नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले…

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

 भदौ २७, २०८३

काठमाडौँ, २७ भदौ : रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा…

युक्रेन र मध्यपूर्व युद्धबिच भारतमा ब्रिक्स नेताको बैठक

 भदौ २७, २०८३

नयाँदिल्ली, २७ भदौ : उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी भूमिका खोजिरहेको ब्रिक्स समूहका नेताहरू व्यापार, लगानी तथा विश्वव्यापी द्वन्द्वका विषयमा छलफल गर्न शनिबार नयाँदिल्लीमा भेला हुँदैछन्…

यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार

 भदौ २७, २०८३

दुबई, २७ भदौ : यमनको रियाद-समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागरस्थित सहर ‘मोचा’ मा इरान-समर्थित हुथी लडाकुमाथि प्रहार गरेको जनाएको छ । एक साता लामो आक्रमणपछि, हुथीले शुक्रबार यमनको…

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

 भदौ २७, २०८३

काठमाडौँ, २७ भदौ : भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र…

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

 भदौ २७, २०८३

सान्टियागो, २७ भदौ : चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार राति…

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने

 भदौ २७, २०८३

काठमाडौँ, २७ भदौ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुन्छ । इन्द्रजात्राको लिङ्गो उठाउन रुख…