रूसले संयमता अपनाए ऊर्जा केन्द्रमा आक्रमण रोक्न तयार रहेको युक्रेनको भनाइ

 भदौ ३०, २०८३

किएभ, ३० भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेपछि रूसले संयमता अपनाए युक्रेन ऊर्जा केन्द्रविरुद्ध आक्रमण रोक्न तयार रहेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर…

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कटमा : राष्ट्रसङ्घ

 भदौ ३०, २०८३

न्युयोर्क, ३० भदौ : संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ । राष्ट्रसङ्घका अनुसार दुई करोड मानिस तीव्र भोकमरीबाट…

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका…

प्रतिनिधिसभा : विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न सांसदहरूको माग

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय कूटनीतिक पहल आवश्यक रहेको बताउनुभएको छ…

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार…

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गर्नुभएको छ । सभाको…

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री

 भदौ ३०, २०८३

मुस्ताङ, ३० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शाहले…

भोटेकोशीमा आएको बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा…

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

 भदौ २८, २०८३

रियाद, २८ भदौ : इरान र उसका क्षेत्रीय सहयोगीबाट बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेको साउदी अरबका लागि पछिल्लो अवस्था थप जटिल बन्दै गएको छ । इरानसँग सम्बन्धित क्षेत्रीय समूहको गतिविधि…

१० दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

 भदौ २८, २०८३

काठमाडौँ, २८ भदौ : नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४…