वाग्मतीमा जलसतह बढ्यो : सतर्कता अपनाउन आग्रह

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : अविरल बर्षाका कारण काठमाडौँको वाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको…

सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय…

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने

 भदौ ०६, २०८२

लुम्बिनी ६, भदौ : लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण…

प्रभावकारी समन्वय तथा सहकार्यमार्फत प्रादेशिक विकासमा जोड

 भदौ ०६, २०८२

काठमाडौँ, ६ भदौ : राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा सांसदहरूले सङ्घ र प्रादेशिक सरकारबीच प्रभावकारी समन्वय तथा सहकार्यका विकासमा जोड दिनुभएको छ । बैठकमा दलीय आधारमा बोल्दै नेपाली कांग्र्रेसका…

यसरी हट्न सक्छ छाउप्रथा

 भदौ ०६, २०८२

अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की…

अलैँचीको निर्यात दोब्बरले बढ्यो

 भदौ ०६, २०८२

भद्रपुर (झापा), ६ भदौ : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन…

‘सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ’

 भदौ ०६, २०८२

काठमाडौँ, ६ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउन लागिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै…

गाजामा भएको इजरायली आक्रमणमा १३ जना प्यालेस्टिनीको मृत्यु

 भदौ ०६, २०८२

इजरायली सेनाले गाजा शहरमा शुक्रबार गरेको आक्रमणमा कम्तिमा १३ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार मध्य गाजा सहरको…

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैनः सांसदहरु

 भदौ ०६, २०८२

काठमाडौँ, ६ भदौ : प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनि गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरुले बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भाग…

नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु, पहिले बलिङ गर्दै नेपाल

 भदौ ०६, २०८२

काठमाडौँ, ६ भदौ : अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु भएको छ । पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले टस जित्दै नेपाललाई पहिलो बलिङको निम्तो…