शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी हो : पूर्व राष्ट्रपति डा. यादव

 भदौ ०७, २०८२

पाटन (ललितपुर), ७ भदौ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी भएकाले शैक्षिक उन्नयनका निम्ति राज्यका साथै निजी क्षेत्र सदैव गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले…

आठ महिनामा तीन हजारभन्दा बढीले अवलोकन गरे चुरियामाई सुरुङमार्ग

 भदौ ०७, २०८२

बागमती, ७ भदौ : दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग घुम्न आउनेको सङ्ख्या उल्लेख्य देखिएको छ । हेटौँडा उपमहानगरपालिका अनुसार आठ महिनामा तीन हजारभन्दा बढीले सुरुङमार्ग अवलोकन…

दिव्य पशुपतिनाथ सफाइमा प्रहरी वरिष्ठ अधिकारीसहित सयौँ सहभागी

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज नेपाल प्रहरीका उच्च अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ । ‘क्लाइमेट स्मार्ट सिटिज’सँगको सहकार्यमा गत साउन ६ गतेदेखि हरेक…

सेनाको व्यवस्थापनमा सञ्चालित आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक…

भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमान इन्जिन स्वदेशमै बन्ने

 भदौ ०७, २०८२

नयाँ दिल्ली, ७ भदौ : भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा निर्माण गर्न फ्रान्सेली कम्पनीसँग सहकार्य गर्दै आएको रक्षा मन्त्री राजनाथ सिंहले जानकारी दिनुभएको छ । सिंहले यसअघि…

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्ग स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

 भदौ ०७, २०८२

लस एन्जलस, ७ भदौ : अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्ग स्याटेलाइटहरू कक्षमा पठाएको छ । स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट…

इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

 भदौ ०७, २०८२

गाजा, ७ भदौ : गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ । शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय…

आज मनसुन सक्रिय हुने, यी प्रदेशहरूमा भारी वर्षाको पूर्वानुमान

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन केही सक्रिय हुने देखिन्छ ।…

भियतनामका उपराष्ट्रपति सुआन राजधानीमा

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा…

आज सम्पन्न हुँदै ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को ‘ग्रयाण्ड फिनाले’ अर्थात्…