श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा
पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा गरिएको छ । विक्रमासिङ्घे पक्राउ पर्ने पहिलो श्रीलङ्काली पूर्वराष्ट्रप्रमुख हुनुहुन्छ । उहाँ भ्रष्टाचारविरुद्धको अभियानमा…
दोस्रो विश्वयुद्धमा मारिएका मजदुरहरूको जापानी स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि
जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समूहले ती अवशेष सन् १९४२ मा एक दुर्घटनामा…
खनालका अरुपण कला : विम्बविहीन रङको बेजोड प्रस्तुति
काठमाडौँ, ११ भदौ : उमेरले ७६ पुग्नुभएका कला सर्जक तथा समीक्षक रमेशनाथ खनालको पर्याय हो, विम्बविहीन सिर्जनामा रङ र रेखाको बेजोड प्रस्तुति भर्नु । रुपविहीनअर्थात् आकृति नभएको कलाकृति उहाँको पहिचान…
सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसंग कार्यसम्पादन सम्झौता
काठमाडौँ, ११ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसंग आर्थिक २०८२ / ८३को कार्यसम्पादन सम्झौता गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र मन्त्रालय…
डेनमार्कमा पाषाण युगको डुबेको बस्ती फेला
उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन् । यस गर्मीमा गोताखोरहरूले डेनमार्कको दोस्रो ठूलो…
‘सङ्घ–संस्था ऐन, २०८२’ सम्बन्धी विधेयकमाथि छलफल चलाउन बारको माग
काठमाडौँ, ११ भदौ : नेपाल बार एसोसिएसनले ‘सङ्घ–संस्था ऐन, २०८२’सम्बन्धी विधेयकमाथि सरोकारवाला पक्षहरूहरुसँग छलफल गरी आवश्यक परिमार्जनसहित विधायन प्रक्रिया अघि बढाउन माग गरेको छ । महासचिव केदारप्रसाद कोइरालाले आज जारी…
हैजा तथा तथा झाडापखाला सङ्क्रमण रोक्न रेडक्रसको सहयोग
काठमाडौँ, ११ भदौ : नेपाल रेडक्रस सोसाइटीले वीरगञ्जमा फैलिएको हैजा तथा झाडापखाला सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य सुरूआत गरेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को आपत्कालीन…
मुलुकी संहिता, कानुनको पालना र न्यायालयको भूमिका
काठमाडौँ, ११, भदौ (रासस): अहिलेको सरकारले कानुन कार्यान्वयनको सन्दर्भमा अनुभव गरिएका कुराहरूको आधारमा कमीकमजोरीहरू हटाउने र कानुनलाई अझ समृद्ध बनाउने ढङ्गले कानुन संशोधनसम्बन्धी अनेक प्रयास अगाडि बढाइरहेको छ । नयाँ…
तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार
दमौली (तनहुँ), ११ भदौ : एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाका दुई हजार ९२७…
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप
काठमाडौँ, ११ भदौ : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको…






