लेखर्कका सुत्केरीलाई घ्यू वितरण

 भदौ ०८, २०८२

भोजपुर, ८ भदौ : सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको…

नेवार समुदायको बौद्ध आस्थाको महोत्सव टुंगियो

 भदौ ०८, २०८२

काडमाडौँ, भदौ ८ गते । बौद्ध धर्मावलम्बीहरुले विशेष गरी मनाउने गुंला पर्व आइतबारबाट सकिएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व आजबाट सकिएको हो । गुंलाको गुंलाथ्व…

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

 भदौ ०८, २०८२

देउखुरी (दाङ) ८ भदौ : पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 भदौ ०८, २०८२

काठमाडौँ, ८ भदौ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४०…

छपन्न वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

 भदौ ०८, २०८२

गोदावरी (कैलाली), ८ भदौ : कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा…

पाँच वर्षदेखि पुल अधुरै

 भदौ ०८, २०८२

चौतारा (सिन्धुपाल्चोक), ८ भदौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रु आठ करोडमा उक्त पुल…

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

 भदौ ०८, २०८२

पाटन (ललितपुर), ८ भदौ : मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा…

छ जना ‘इजरायलनिकट लडाकू’ मारिएको इरानको दावी

 भदौ ०७, २०८२

तेहरान, ७ भदौ : इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ जना ‘इजरायलनिकट लडाकू’ मारिएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । “सिस्तान–बलुचिस्तान प्रान्तमा आतङ्ककारीसँग भएको व्यापक सशस्त्र आक्रमणका…

पत्रकार पराजुलीको उपन्यास ‘बखान’ विमोचन

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : लेखक एवम् पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को विमोचन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज एक कार्यक्रमका बीच उपन्यास विमोचन गर्नुभएको हो ।…

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

 भदौ ०७, २०८२

बागमती, ७ भदौ : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना भाइते भएका छन् । रातोमाटेबाट हेटौँडातर्फ आउँदै…