‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’
खजुरा (बाँके), १५ भदौ : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगञ्जमा आयोजित दुईदिने…
विचार : सामाजिक एकताको पर्व गौरा
काठमाडौँ, १५ भदौ (रासस): पूर्व–पश्चिम, हिमाल, पहाड तराई सबैका आ–आफ्ना तर फरकफरक चालचलन तथा संस्कृतिहरू छन्, जसले आ–आफ्नो समाजलाई एकताको सूत्रमा बाँधेको छ । आपसमा सद्भाव कायम गरेको छ, जुन…
फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता : इजरायल–अमेरिका असन्तुष्ट
प्यालेस्टिनी राज्यलाई मान्यता दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निर्णयपछि इजरायल र अमेरिकामा असन्तोष बढेको छ । उहाँले गाजामा जारी युद्ध अन्त्य गर्न दुई–राज्य समाधानलाई अपरिहार्य भन्दै प्यालेस्टिनी राज्य शान्ति र…
गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छः अध्यक्ष लिङ्देन
झापा, १५ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने माग गर्नुभएको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विदेशमा…
झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छ : मन्त्री भण्डारी
बैतडी, १५ भदौ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताउनुभएको छ । आज गृह जिल्ला बैतडीको मेलौलीमा गौरापर्वको शुभकामना आदानप्रदान…
राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष
काठमाडौँ, १५ भदौ: राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले रु २७ लाखको अक्षयकोष स्थापना भएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार…
आलेख : वाचनालयदेखि पुस्तकालयसम्म दीपशिखा
गण्डकी, १५ भदौ : कुनैबेला सामान्य वाचनालयका रुपमा सुरु गरिएको कास्कीको पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित दीपशिखा वर्तमानमा यस क्षेत्रकै सुविधा सम्पन्न पुस्तकालयका रुपमा विकास भएको छ । विसं २०४८ मा स्थानीय…
दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था
काठमाडौँ, १५ भदौ : दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित…
सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो
काठमाडौँ, १५ भदौ : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी…
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
तनहुँ, १५ भदौ : जिल्लाको ऋषिङ गाउँपालिका-८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती…






