सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

 भदौ ११, २०८२

जुम्ला, ११ भदौ : सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । गए राति सडक भासिएको…

कोशी प्रदेश : क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण

 भदौ ११, २०८२

झापा, ११ भदौ : कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन…

सूर्यविनायक गणेश खटजात्रा सुरु

 भदौ ११, २०८२

भक्तपुर, ११ भदौ : गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरमा आज बिहानैदेखि सूर्यविनायक गणेश खटजात्रा सुरु भएको छ । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान्…

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

 भदौ ११, २०८२

काठमाडौँ, ११ भदौ : स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु तीन सयले बढेको छ भने चाँदी रु १५ ले घटेको…

करेन्ट सर्ट भएर आगलागी, ५० बाख्रा मरे

 भदौ ११, २०८२

सिन्धुपाल्चोक, ११ भदौ : चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका…

चित्रकलाका माध्यमबाट देशलाई चिनाउने अभियान

 भदौ ११, २०८२

गण्डकी, ११ भदौ : चित्रकलाका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुट्नुभएका कलाकार नगेन सिंहठकुरीले नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका स्थित अकला मन्दिरलाई क्यानभासमा उतार्नुभएको छ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको…

पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

 भदौ ११, २०८२

काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताउनु भएको छ । साथै उहाँले पार्टीमा गुटबन्दी…

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै

 भदौ ११, २०८२

काठमाडौँ, ११ भदौ : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे…

त्रियासी जना विपन्न छात्रालाई शैक्षिक सामग्री वितरण

 भदौ ११, २०८२

मन्थली (रामेछाप), ११ भदौ : मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ । हरितालिकाको अवसर…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 भदौ ११, २०८२

काठमाडौँ, ११ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…