तोलामा रु तीन सयले घट्यो सुनको मूल्य

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा…

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय

 असोज २०, २०८१

भक्तपुर, २० असोज : नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ…

‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : सिन्धुपाल्चोकबाट सङ्घीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले केही दिनअघिको बाढीपहिरोबाट प्रभावित जिल्लाका सबै स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’को सूचीमा समावेश गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ…

जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री

 असोज २०, २०८१

लेखनाथ (कास्की), २० असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शनिबार शिलान्यास गर्दै…

भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको छदिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ । उहाँ यही असोज…

लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी लाभग्राहीको सङ्ख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै…

बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति

 असोज २०, २०८१

काभ्रेपलाञ्चोक, २० असोज : गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले…

दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

 असोज २०, २०८१

दाङ, २० असोज : दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौँ पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका पठाउने…

एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितको रकम आएन

 असोज २०, २०८१

किमाथाङ्का (सङ्खुवासभा), २० असोज : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको रु ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन ।…

दलित समुदायलाई पुख्र्यौली पेसा जोगाउन गाह्रो

 असोज २०, २०८१

कञ्चनपुर, २० असोज : जिल्लाका दलित समुदायलाई पुर्खौदेखि अपनाउँदै आएको पेसा व्यवसायले जीविकोपार्जन गर्न गाह्रो हुन थालेको छ । परम्परागत पेसालाई बीचमा छाडेर दलित युवा अन्य काम गर्न बाध्य छन्…