दसैँमा रङ्गिन माटोबाट अतिरिक्त आम्दानी

 असोज २०, २०८१

महोत्तरी, २० असोज : दसैँ पर्वमा रङ्गिन माटो बेची मधेशका गरिब तथा श्रमजीवी वर्गले अतिरिक्त आयआर्जन गर्ने गरेका छन् । दसैँ पर्वका अवसरमा महोत्तरीको विपन्न बस्तीका गरिब श्रमिक माटो बेचेर…

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री

 असोज २०, २०८१

मोरङ, २० असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा स्वास्यकर्मीहरु संवेदनशील हुन आवश्यक रहेकोमा जोड दिनुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१…

दाउन्नेमा भासिएको सड्क दुईतर्फी सञ्चालनमा

 असोज २०, २०८१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २० असोज : पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका(४ दाउन्नेस्थित…

हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी

 असोज २०, २०८१

इजरायलले आफ्नो भूमिमा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बर्ष दिनको पूर्वसन्ध्यामा शनिबार आफ्ना सेनालाई तयारी अवस्थामा राखेको छ। इजरायली सैन्य अधिकारीले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको…

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

 असोज २०, २०८१

गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ । मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो…

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

 असोज २०, २०८१

काठमाडौँ , २० असोज : नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुुई करोड सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री…

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

 असोज २०, २०८१

कैलाली, २० असोज : नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै…

बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । यसले गर्दा मुलुकको भौतिक संरचनाको पनि ठूलो क्षति…

तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन

 असोज २०, २०८१

पाटन (ललितपुर), २० असोज : गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनुभएको छ । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित…

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका…