भूत मेलाको तयारी पूरा

 असोज २१, २०८१

जलेश्वर(महोत्तरी), २१ असोज : बडादसैंका बेला अनादी कालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा यस वर्ष पनि भूत मेलाको तयारी पूरा भएको छ । जिल्लाको औरही नगरपालिकामा–७…

‘यूके बेक अफ : द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै

 असोज २१, २०८१

काठमाडौँ, २१ असोजः धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गर्नुभएको छ । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार…

सुनको मूल्य तोलामा रु ५०० ले घट्यो

 असोज २१, २०८१

काठमाडौँ, २१ असोज : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका…

सिएमसीमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण

 असोज २१, २०८१

चितवन, २१ असोज : चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको…

खुर्कोटमा बेलिबृज जडान सुरु

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर–७…

सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ । कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आजदेखि एक…

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ । प्रतिष्ठानका…

अत्यावश्यक सामग्री अभाव हुन नदिन ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गरौँ : कांग्रेस

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : नेपाली कांग्रेसले विपद् प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्न, पानी, औषधि, इन्धनलगायत सामग्री अभाव हुन नदिन सरकारले सम्बन्धित निकायलाई प्रभावकारी परिचालन गर्न जरुरी रहेको सुझाव दिएको छ ।…

‘मिडियाको भूमिका सत्य सूचना प्रवाहमा केन्द्रित हुनुपर्छ’

 असोज २०, २०८१

त्रिशूली (नुवाकोट), २० असोज : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले आमसञ्चारमाध्यमको भूमिका सत्य सूचना प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नुवाकोटको बट्टारस्थित नुवाकोट एफएमको वार्षिकोत्सव कार्यक्रममा आज…

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

 असोज २०, २०८१

त्रिवेणी (रुकुमपश्चिम), २० असोज : रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९…