दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्याउँछौँ स् मन्त्री यादव
काठमाडौँ, २१ असोज : खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकारभेटघाटमा उहाँले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई…
हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ स् पूर्वमन्त्री साउद
काठमाडौँ, २१ असोज : पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिनुभएको छ । गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १०…
चाडपर्वमा बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता
कास्की, २१ असोज : गण्डकी प्रदेशमा क्रियाशील रहेका विभिन्न यातायात समितिहरुले दसैँ तिहार लगायतका चाडपर्वमा यात्रुहरूसँग नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका छन् । व्यवसायीले चाडपर्वको समयमा तोकिएको भन्दा बढी…
महासङ्घ अध्यक्ष सडक दुर्घटनामा घाइते
महोत्तरी, २१ असोज : नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल ९सुनिता० सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ । पूर्वपश्चिम राजमार्गको रातु पुल पारी लालगढमा आज साझ आफैँले…
रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड
जनकपुर, २१ असोज : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण गर्नुभएको छ । उहाँले आज यहाँको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो…
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध
चैनपुर (बझाङ), २१ असोज : बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ । आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको…
झगडापछि एक युवकको मृत्यु
दोलखा, २१ असोज : यहाँको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको छ । विगु गाउँपालिका–२ वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो । स्थानीयका अनुसार दुई…
दसैँमा वर्षाको सम्भावना
काठमाडौँ, २१ असोज : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन…
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनःनिर्माणमा खटाइने
काठमाडौँ, २१ असोज : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्पछिको पुनःनिर्माणमा खटाउन सक्नेगरी कार्यविधि संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कामका लागि पारिश्रमिकमा…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






